बिग्रिएको घडीले बनायो मालामाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
३० पटक हेरिएको
Shares
बिग्रिएको घडीले बनायो मालामाल

सारांश

  • बिग्रिएको घडीको मूल्य बजारमा बेच्दा थोरै मूल्यमात्र आउँछ ।
  • तर इंग्ल्यान्डमा बस्ने एक व्यक्तिको बिग्रिएको घडीले भाग्य नै बदलिदिएको छ ।
  • जम्मा पाँच सय पाउन्डमा विक्री हुने उक्त घडीले ती व्यक्तिको जीन्दगीमा नै उतारचढाब आएको छ ।

बिग्रिएको घडीको मूल्य बजारमा बेच्दा थोरै मूल्यमात्र आउँछ । तर इंग्ल्यान्डमा बस्ने एक व्यक्तिको बिग्रिएको घडीले भाग्य नै बदलिदिएको छ । जम्मा पाँच सय पाउन्डमा विक्री हुने उक्त घडीले ती व्यक्तिको जीन्दगीमा नै उतारचढाब आएको छ ।

वास्तवमा यो बिग्रिएको र बन्द भएको घडी दाश्रो विश्वयुद्धमा इटालियनहरुले बजारमा ल्याएको थिए । यो घडी उनको मृत पिताको ड्रयरमा सफा गर्ने क्रममा भेट्टाएर बेच्नको लागि लगेका थिए । शुरुमा किन्दा यसको मुल्य ५५ सय पाउंड पर्ने थियो ।

उक्त घडी वाटरप्रुफ र अध्याँरोमा पनि देख्न सकिने थियो । यो रोयल इटालियन नेवीको घडी दुष्मनलाई मिसाइल हान्नको लागी समय मिलाउन प्रयोग गरिन्थ्यो । मिसाइल रातमा मात्र हान्ने हुनाले निकै चमकदार बनाउनु पर्ने थियो ।

उक्त घडी अध्याँरो र पानीमा पनि मजाले हेर्न सक्ने बनाइएको थियो । यी व्यक्तिले आशा नै नगरेको मुल्य ४६ हजार पाउन्डमा बेचेका थिए ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?