माछापुछ्रे बैक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १२, २०७९
|
|
४९ पटक हेरिएको
Shares
माछापुछ्रे बैक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता

सारांश

  • काठमाडौ ।
  • माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.
  • लि द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

काठमाडौ । माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि द्धारा संचालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

माछापुछ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ«े बैंकका मर्चेन्टहरुले एम–भिसा, अलिपे र युनियन पे सँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्यूआर बाटै भुक्तानी लिन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !
प्रचण्डको प्रस्तावले एमालेमा खल्लीबल्ली !
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
पारिवारिक वियोगले सम्हालिन गार्हो–पुष्पकमल
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
रुकुममा मतदाता तर्साउन बम विस्फोट गराइयो
मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
गम्बु शेर्पाको वेलकम  टु माई हार्ट सार्वजनिक (भिडियो )
गम्बु शेर्पाको वेलकम टु माई हार्ट सार्वजनिक (भिडियो )
‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा
‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा