वडाध्यक्षको बुढाको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
४५ पटक हेरिएको
Shares
वडाध्यक्षको बुढाको निधन

सारांश

  • घोराही, १३ मङ्सिर , घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ ।
  • उहाँको आज बिहान वडा नं १६ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
  • लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो ।

घोराही, १३ मङ्सिर , घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १६ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनावमा निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी हुनुभएका बुढाले आफ्नो वडामा लोकप्रिय कामसमेत गरिरहनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
नेपालगञ्ज समाचारः ‘हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गरौंँ’
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
अब पूर्व कर्मचारीले राजनीतिक नियुक्ति नपाउने
अब पूर्व कर्मचारीले राजनीतिक नियुक्ति नपाउने
१० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ
१० वर्षिय बालिकालाई बाल यौन दुव्र्यबहार गर्ने एक जना पक्राउ
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
सुरुङ निर्माण ७५ प्रतिशत
सुरुङ निर्माण ७५ प्रतिशत
पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षाको सम्भावना
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे  सोधपुछ
प्रधानमन्त्रीलाई प्रहरीद्वारा भ्रष्टाचारबारे सोधपुछ