बिधुत लाइन काट्दा रु एक करोड उठ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७३
|
|
१४६ पटक हेरिएको
Shares
बिधुत लाइन काट्दा रु एक करोड उठ्यो

सारांश

  • नेपाल बिधुत  वितरण केन्द्र, कावासोतीले बिधुत महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ ।
  • पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ ।
  • हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल बिधुत वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताउनुभयो ।

नेपाल बिधुत  वितरण केन्द्र, कावासोतीले बिधुत महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ ।

पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल बिधुत वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताउनुभयो । मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै रु ६ लाख नौहजार दुईसय ५७ असुल गरेको यादवले बताउनुभयो ।

बिधुत वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट बिधुत प्रयोग गर्ने निरुत्साहित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त बलात्कार काण्ड: सात जना प्रहरी निलम्बित !
कांग्रेसको नजर राष्ट्रपति र सभामुखतर्फ
कांग्रेसको नजर राष्ट्रपति र सभामुखतर्फ
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर
माधव नेपालको पार्टी फुटको संघारमा, ६ सांसद र १५० केन्द्रीय सदस्यहरुको हस्ताक्षर
जापान द्वारा अफगानीस्तानलाई ८१ लाख अमेरिकी डलर सहयाेग !
जापान द्वारा अफगानीस्तानलाई ८१ लाख अमेरिकी डलर सहयाेग !
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले
ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले
आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा
आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडक एकतर्फी बनाउँदै कामपा
तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी
साना र टुक्रे आयोजनाका खर्च नगर्ने बागमती प्रदेशको तयारी