बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन् :राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन् :राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं, २६ असोज ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को उचित ढंगले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने बताएकी छिन् ।
  • उनले बीआरआईबाट नेपाल र नेपालीले लाभ लिनसक्ने विश्वास समेत व्यक्त गरिन् ।

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को उचित ढंगले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने बताएकी छिन् । उनले बीआरआईबाट नेपाल र नेपालीले लाभ लिनसक्ने विश्वास समेत व्यक्त गरिन् ।

चीनको पिपल्स डेल्लीलाई विशेष अन्तवार्ता दिदै भण्डारीले भनिन्, ‘उचित ढंगले बीआरआईको कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुन सक्छन् ।’ भण्डारीको आशय बीआरआईले नेपालले मात्र नभई दक्षिण एशियाका अन्य देशहरुले पनि लिनसक्छन् भन्ने हो । बीआरआईमा भारत सहभागी नभएको र हस्ताक्षर समेत नगरेको सन्दर्भमा राष्ट्रपति भण्डारीको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेको उल्लेख गर्दै दुई देशले हिमायलपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको प्रस्ताव अगाडि बढाइएको बताइन् । चीनका राष्ट्रपति सी जिनपिङको बीआरआई नीतिका कारण संसारभर उचाई बढेको बताइन् । उनले चीनको विकासको खुलेर प्रशंशा समेत गरिन् ।चीनले शान्तिपूर्ण सहअस्तित्व, सहयोग र अहस्तक्षेपकारी सिद्धान्तलाई अंगिकार गरेकोमा प्रशंशा गरिन् । दुवै देशबीच विश्वासको सम्बन्ध रहको उनको भनाई थियो । एक चीन नीतिमा नेपालको प्रतिवद्धता रहेको भन्दै जनता जनताबीचको सम्बन्ध र सहभागितामा जोड दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
१५ खर्बको बजेट आउँदै, वृद्धभत्ता र कर्मचारीको तलव बढाउने तयारी
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल
न्यायिक समितिमा न्यून मुद्दा
न्यायिक समितिमा न्यून मुद्दा
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
देशको बेईज्जत गरेपछी डा सोमलाललाई एमाले र मजदुर किसान पार्टिले दिए यस्तोअल्टिमेटम
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि न्यूयोर्क प्रस्थान गर्दै
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड