पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते

सारांश

  • फिदिम ।
  • पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ।
  • तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए।

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ।

तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए। घाईतेहरुको उपचारको लागि धरानतर्फ पठाईएको छ।

यात्रुहरुको विवरण आइसकेको छैन्। घट्ना स्थलमा प्रहरी पुग्न ढिला भएपनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए।

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार हस्तान्तरणबारे चितवनमा देउवाले खोले मुख : यसो भने ?
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
नगर प्रमुखमाथि आक्रमण बनाउने योजनाकार बोगटी पक्राउ
नगर प्रमुखमाथि आक्रमण बनाउने योजनाकार बोगटी पक्राउ
राजधानीमा पेस्तोल आतंकः मध्यरातमा रक्सीले ‘झुम्म प्रहरी’ क्लबमा छिरेपछि…
राजधानीमा पेस्तोल आतंकः मध्यरातमा रक्सीले ‘झुम्म प्रहरी’ क्लबमा छिरेपछि…
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन : अध्यक्ष प्रचण्ड
जब डोनल्ड ट्रम्प अाफ्नै  विमानमै बेवकुफ बने…
जब डोनल्ड ट्रम्प अाफ्नै विमानमै बेवकुफ बने…
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?

तपाईंले छुटाउनुभयो कि?