बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये वडा नम्बर १३ मा कांग्रेस बाँकी सबै एमाले विजयी .

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बुटवल उपमहानगरपालिकाको १६वडा मध्ये   वडा नम्बर  १३ मा कांग्रेस  बाँकी सबै एमाले विजयी .

सारांश

  • रुपन्देही, असार २१ – बुटवल उपमहानगरपालिको १९ वडा मध्ये १६ वडाको मतगणना सकिएको छ ।
  • मतगणना सकिएको १६ वडा मध्ये वडा नम्बर १३ बाहेक सबै वडामा एमाले विजयी भएको छ १६ वडा मध्ये नम्बर१३ वडामा भने नेपाली कांग्रेसका नारायण पुन विजयी हुनुभएको छ ।
  • वडा नम्बर १ देखि १२ सम्म एमाले विजयी भएको छ भने १४ देखि १६ सम्म पनि एमाले विजयी भएको छ ।

रुपन्देही, असार २१ – बुटवल उपमहानगरपालिको १९ वडा मध्ये १६ वडाको मतगणना सकिएको छ । मतगणना सकिएको १६ वडा मध्ये वडा नम्बर १३ बाहेक सबै वडामा एमाले विजयी भएको छ १६ वडा मध्ये नम्बर१३ वडामा भने नेपाली कांग्रेसका नारायण पुन विजयी हुनुभएको छ ।

वडा नम्बर १ देखि १२ सम्म एमाले विजयी भएको छ भने १४ देखि १६ सम्म पनि एमाले विजयी भएको छ । वडा नम्बर १६ मा एमालेको प्यानल नै विजयी भएको छ । ३ वटा वडामा मतगणना हुन बाँकी नै छ ।  अहिले सम्मको मतपरिणाम अनुसार उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ ,,,,,,,,,,,,,,,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?