समुन्द्र भित्र विवाह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४४ पटक हेरिएको
Shares
समुन्द्र भित्र विवाह

सारांश

  • विवाहलाई लिएर धेरै मानिसहरुले सपना सजाएका हुन्छन् ।
  • जो कसैले पनि विवाह यादगर होस् भन्ने चाहन्छन् ।
  • यसको लागि मानिसहरु लाखौ करोडौ खर्च गर्न पनि तयार हुन्छन् ।

विवाहलाई लिएर धेरै मानिसहरुले सपना सजाएका हुन्छन् । जो कसैले पनि विवाह यादगर होस् भन्ने चाहन्छन् । यसको लागि मानिसहरु लाखौ करोडौ खर्च गर्न पनि तयार हुन्छन् । आफ्नो विवाह सम्झन योग्य बनाउने अभिलाषाले मानिसहरुले गजबका तरिका अपनाएका छन् । केरलाका एक जोडीले समुन्द्रको गहिराईमा विवाह गरेका छन् ।

निखिल पवार र युनिका पोर्गनले समुन्द्रको गहिराईमा विवाह गरेर सबैलाई आश्चर्यमा पारेका हुन् । केरलाको कोवलमको ग्रोवबीचमा अरेबियन सागरमा यो विवाह सम्पन्न भएको हो । दुवैजना महाराष्ट्रका हुन् । युनिकाले अनौठो तरिकाले विवाह गर्ने सपना देखेको र यसलाई प्रमाणित गर्न यस्तो आश्चर्य लाग्दो तरिका अपनाएको बताएकी छिन् । सेतो रङ्गको कपडामा युनिका र दुलाहा निखिल नीलो रंगको कपडा लगाएका थिए । भारतमा यस्तो तरिकाले गरेको पहिलो विवाह हो, जुन पानी भित्र सम्पन्न भएको थियो ।

वर्तमान समयमा यो विवाहको तरिका धेरै लोकप्रिय हुँदै गएको छ । भारतमा पनि यस्तो विवाह हुन थालेको छ । विवाहको लागि समुन्द्र भित्र ४ मीटर तल मन्डप बनाइएको थियो, जहाँ दुवैजनाले विवाहको सबै प्रक्रिया पुरा गरे । दुवैले एक अर्कालाई औंठी लगाइदिएर माला लगाइदिए । निखिलले ओसियन सफारीमा चालकको रुपमा काम गर्थे । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता
उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
राष्ट्रपतिले दिउँसो ३ः ३० बजेदेखि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली
कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल
मतदाता शिक्षामा दलकै भर
मतदाता शिक्षामा दलकै भर
कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका
कार्यान्वयन भएन भेटी व्यवस्थापन निर्देशिका
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने
साढे ३३ किलो सुन प्रकरण: यि तिन जनालाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुने