बेगनास तालमा माछा भुरा छाडियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बेगनास तालमा माछा भुरा छाडियो

सारांश

  • १२ असार बेगनास तालमा आज माछाका भुरा छाडिएको छ ।
  • जिल्ला कृषि विकास कार्यलय कास्कीको आयोजनामा भएको कार्यक्रममा कृषि विकास कार्यलय बाट ७० हजार , मत्स्य ब्यबसायी समिति बेगनास द्धारा २ लाख र पोखरा लेखनाथ महानगरपालिका बाट ८० हजार गरी ३ लाख ५० हजारको माछाको भुरा छाड्ने कार्यक्रम अन्तरगत आज २५ हजार माछाको भुरा तालमा छोडिएको मत्स्य ब्यबसायी समिति बेगनासका अध्यक्ष झलक जलारीले जानकारी दिनु भएको छ ।
  • कार्यक्रमका प्रमुख अतिथि एवं लेखनाथ उद्योगबाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले तालमा माछा भुरा छाड्ने कार्यले माछा मार्ने मात्रै नभएर संरक्षण पनि गर्नुपर्छ भन्ने शन्देस दिइएको बताउनु भयो ।

१२ असार बेगनास तालमा आज माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यलय कास्कीको आयोजनामा भएको कार्यक्रममा कृषि विकास कार्यलय बाट ७० हजार , मत्स्य ब्यबसायी समिति बेगनास द्धारा २ लाख र पोखरा लेखनाथ महानगरपालिका बाट ८० हजार गरी ३ लाख ५० हजारको माछाको भुरा छाड्ने कार्यक्रम अन्तरगत आज २५ हजार माछाको भुरा तालमा छोडिएको मत्स्य ब्यबसायी समिति बेगनासका अध्यक्ष झलक जलारीले जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं लेखनाथ उद्योगबाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले तालमा माछा भुरा छाड्ने कार्यले माछा मार्ने मात्रै नभएर संरक्षण पनि गर्नुपर्छ भन्ने शन्देस दिइएको बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख लोकन्द्र बोहराले स्थानीय जातको माछा लोप हुदै गएकोमा चिन्ता ब्यक्त गर्दे छोडिएको माछाको उत्पादन कसरी भएको छ त्यस बारे पनि अध्ययन हुन आबश्यक रहेको बताउनु भयो । मत्स्य अनुसन्धान केन्द्र बेगनास देब शर्माले अहिलेको समय भन्दा पनि असोज कार्तिकमा माछा भुरा तालमा छाड्नु पर्ने सुझाब दिनु भयो । उहाँले आफुहरुले पनि तालमा माछा भुरा छाड्ने बताउनु भयो । उहाँले अहिले भुरा छाड्दा बगेर जाने सम्भावना रहने पनि उहाँको भनाई थियो । वडानं ३१का वडा सदस्य विष्णु भुजेलले माछा छाड्ने कार्यले जलारी समुदाय लाई केही सहज भएको बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले बेगनासमा सोमबार भुरा छोडिएको बताउदै मंगलबार फेवातालमा माछाको भुरा छाडने बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका कालि प्रसाद अधिकारी लगायतले कार्यक्रममा माछाको महत्व बारे बोल्नु भएको थियो ।
उक्त भेलामा स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखा कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल, नर्सिङ अधिकृत लक्ष्मी मरासिनीलगायत वरिष्ठ पदाधिकारीले मुख्य तथा स्याटलाइट अस्पतालका पदाधिकारीले अभिमुखीकरण तालिम दिई सामूहिक छलफल सञ्चालन गर्नुभएको थियो । रुपन्देहीको बुटवल क्षेत्रमा लुम्बिनी अञ्चल अस्पतालसहित १६ अस्पताल क्रियाशील छन् । १२ असार बेगनास तालमा आज माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यलय कास्कीको आयोजनामा भएको कार्यक्रममा कृषि विकास कार्यलय बाट ७० हजार , मत्स्य ब्यबसायी समिति बेगनास द्धारा २ लाख र पोखरा लेखनाथ महानगरपालिका बाट ८० हजार गरी ३ लाख ५० हजारको माछाको भुरा छाड्ने कार्यक्रम अन्तरगत आज २५ हजार माछाको भुरा तालमा छोडिएको मत्स्य ब्यबसायी समिति बेगनासका अध्यक्ष झलक जलारीले जानकारी दिनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं लेखनाथ उद्योगबाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले तालमा माछा भुरा छाड्ने कार्यले माछा मार्ने मात्रै नभएर संरक्षण पनि गर्नुपर्छ भन्ने शन्देस दिइएको बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख लोकन्द्र बोहराले स्थानीय जातको माछा लोप हुदै गएकोमा चिन्ता ब्यक्त गर्दे छोडिएको माछाको उत्पादन कसरी भएको छ त्यस बारे पनि अध्ययन हुन आबश्यक रहेको बताउनु भयो । मत्स्य अनुसन्धान केन्द्र बेगनास देब शर्माले अहिलेको समय भन्दा पनि असोज कार्तिकमा माछा भुरा तालमा छाड्नु पर्ने सुझाब दिनु भयो । उहाँले आफुहरुले पनि तालमा माछा भुरा छाड्ने बताउनु भयो । उहाँले अहिले भुरा छाड्दा बगेर जाने सम्भावना रहने पनि उहाँको भनाई थियो । वडानं ३१का वडा सदस्य विष्णु भुजेलले माछा छाड्ने कार्यले जलारी समुदाय लाई केही सहज भएको बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यलय कास्कीका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले बेगनासमा सोमबार भुरा छोडिएको बताउदै मंगलबार फेवातालमा माछाको भुरा छाडने बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका कालि प्रसाद अधिकारी लगायतले कार्यक्रममा माछाको महत्व बारे बोल्नु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’
दुर्गा प्रसाई घरमा नै ‘नजरबन्द’
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने
बाम गठबन्धनबाट ओली प्रधानमन्त्री
बाम गठबन्धनबाट ओली प्रधानमन्त्री
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
जंगबहादुर राणाको राशलिलाः बेलायतमा एक बेश्याका लागि एक रातको खर्च ३ करोडभन्दा बढि
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान
धनकुटालाई प्रदेश राजधानी बनाउनतर्फ उम्मेदवारको ध्यान
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…

तपाईंले छुटाउनुभयो कि?