माननीय छिरिङ दोर्जे बाढी पिडितलाई सहयोग गर्दै ।
सारांश
- असोज १- गत बर्ष सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्चि लगायत ठाउँमा गएको बाढिका कारण हजारै घर परिवार बाढी प्रभावित भए ।
- धेरै जनधनको क्षेती भयो ।
- हेलम्बु -६ स्थित बाढीको कारणले गर्दा एक परिवार आर्थिक अवस्था कमजोर भएकै कारण आज सम्म पनि आफु बस्ने घरको व्यवस्था गर्न सकिरहेको थिएनन ।
असोज १- गत बर्ष सिन्धुपाल्चोक जिल्लाको हेलम्बु, मेलम्चि लगायत ठाउँमा गएको बाढिका कारण हजारै घर परिवार बाढी प्रभावित भए । धेरै जनधनको क्षेती भयो । हेलम्बु -६ स्थित बाढीको कारणले गर्दा एक परिवार आर्थिक अवस्था कमजोर भएकै कारण आज सम्म पनि आफु बस्ने घरको व्यवस्था गर्न सकिरहेको थिएनन । सो घर बनाउनका लागि मनकारी मधु बोगटी र योशोदा बोगटीको पहलमा माननीय छिरिङ दोर्जे लामा पनि लागि परेका छन् ।
माननीय छिरिङ दोर्जे लामा काठमाडौं क्षेत्र नम्बर तिन (क) बाट प्रदेश साम्सद छन । छिरिङ दोर्जे लामा हेलम्बुमा बाढी पीडितलाई घर बनाउनको लागी सहयोग गर्दै जाने र सबै प्रभावितका लागि उचित कदम उठाउन सरकार सँग माग गर्दै आएका छन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया