बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
बेलायती प्रधानमन्त्रीलाई विश्वासको मत

सारांश

  • काठमाडौं, २७ मंसिर ।
  • बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टाीभित्र विश्वासको मत प्राप्त गरेकी छन् ।
  • सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त गरेकी हुन् ।

काठमाडौं, २७ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टाीभित्र विश्वासको मत प्राप्त गरेकी छन् । सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त गरेकी हुन् ।

गएराति भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए । उनको विपक्षमा ११७ मत परेको छ । विश्वासको मत प्राप्त गरेपछि पार्टीभित्र आगामी एक वर्षसम्म उनको नेतृत्व रहनेछ ।

प्रधानमन्त्री मेको ब्रेक्जिट नीतिको विरोध गर्दै उनका पार्टीका ४८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मेले सन् २०१६ मा भएको जनमत संग्रहमा मतदातालाई उत्साहित गर्न नसकेको आरोप लगाउँदै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पार्टीमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री मेले आफूले लिँदै आएको अडान सही भएको प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, प्रहरी सहायक निरीक्षक खटाईयो
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?