श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
३३ पटक हेरिएको
Shares
श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु

सारांश

  • श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ ।
  • महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।
  • उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो ।

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो ।

उहाँकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहनुभएका उहाँको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचाररत उहाँलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी गराएको थियो । अस्पतालबाट आफ्ना श्रीमान्को खबर सुनेपछि अप्ठेरो महसुस गरेकी श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।

उपचाररत मगरको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । यही मङ्सिर १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताउनुभयो । श्रीमतीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
भारतमा तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन, २०२१ को फेब्रुअरी महिनाभित्र प्रयोगमा ल्याइने
सास गन्ध आएर दिक्क हुनहुन्छ ? यसो गर्नुहोस्
सास गन्ध आएर दिक्क हुनहुन्छ ? यसो गर्नुहोस्
पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन: प्रधानमन्त्री ओली
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को
नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को
के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?
के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने