बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १५, २०७७
|
|
१८ पटक हेरिएको
Shares
बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

सारांश

  • काठमाडौँ, १५ साउन : नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ ।
  • उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
  • बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।

काठमाडौँ, १५ साउन : नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवा नेपाल फर्कदै
१२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवा नेपाल फर्कदै
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं, विधि र प्रक्रियाबाटै हुन्छः उपप्रधानमन्त्री सिंह
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
पहाडी र हिमाली क्षेत्रमा उक्लँदै तराईका रोग
जनताको भावना विपरित चल्यो सरकार : रामचन्द्र पौडेल
जनताको भावना विपरित चल्यो सरकार : रामचन्द्र पौडेल
मोराटाको दुई गोलमा चेल्सी विजयी
मोराटाको दुई गोलमा चेल्सी विजयी
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै

तपाईंले छुटाउनुभयो कि?