सवारी दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा एकको मृत्यु

सारांश

  • मुग्लिन, १८ चैत  चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।
  • पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
  • धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताउनुभयो ।

मुग्लिन, १८ चैत  चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताउनुभयो । दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन् । दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव
अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
यसकारण गर्दैछ सशस्त्र प्रहरीले सीमाक्षेत्रमा ‘फोर्स मार्च’
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
प्रधानमन्त्री कार्कीको सिफारिसमा भण्डारी पहिलो महिला महान्यायाधिवक्ता बन्ने
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर

तपाईंले छुटाउनुभयो कि?