बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित

सारांश

  • बैतडी, असार १४ – बैतडीमा २५ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेलले बताउनुभएको छ ।
  • बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म २५ प्रतिशत मत खसिसकेको छ ।
  • यसैबिच बैतडीको पुर्चौडी नगरपालिकाको न्वादेउमा बिष्फोटको ठुलो आवाज सुनिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो ठाउँतर्फ खटाइएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

बैतडी, असार १४ – बैतडीमा २५ प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेलले बताउनुभएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म २५ प्रतिशत मत खसिसकेको छ ।

यसैबिच बैतडीको पुर्चौडी नगरपालिकाको न्वादेउमा बिष्फोटको ठुलो आवाज सुनिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो ठाउँतर्फ खटाइएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । ठुलो बिस्फोटको आवाज आएपछि  त्यो ठाउँमा सुरक्षा ब्यवस्था कडा पारीएको जिल्ला सुरक्षा समितीले जनाएको छ । बिष्पोटको आवाजपछि त्यहा मतदाता त्रसित भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा
विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा
उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति जटिल !
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार
बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार
प्रहरी निरीक्षक पक्राउ
प्रहरी निरीक्षक पक्राउ