आज तोलामा ५०० रुपैयाँले घट्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
आज तोलामा ५०० रुपैयाँले घट्यो

सारांश

  • काठमाडौँ ।
  • आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ८ हजार ६०० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको हो

(https://www.etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?