बोनस ऐन संशोधन हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बोनस ऐन संशोधन हुँदै

सारांश

  • काठमाडौं, १६ पुस ।
  • सरकारले श्रमिकले पाउँदै आएको थप सुविधा कटौती गर्ने भएको छ ।
  • विद्यमान बोनस ऐन, २०३० संशोधन गर्दै सरकारले श्रमिकले पाउने बोनसमाथि कटौती गर्ने भएको हो ।

काठमाडौं, १६ पुस । सरकारले श्रमिकले पाउँदै आएको थप सुविधा कटौती गर्ने भएको छ । विद्यमान बोनस ऐन, २०३० संशोधन गर्दै सरकारले श्रमिकले पाउने बोनसमाथि कटौती गर्ने भएको हो ।

सरकारले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ आएपछि बोनस ऐन, २०३० लाई संशोधन गर्न बनेको विधेयकको प्रस्ताव व्यवस्थापिका–संदमा दर्ता गराएको हो ।

बोनस ऐन संशोधनले कम्पनी स्तरको कल्याणकारी कोषबाट श्रम ऐन बमोजिम श्रमिकलाई प्रदान भइरहेको सुविधा भुक्तानी बन्द हुनेछ । उक्त कोषबाट कर्मचारीहरुले उपचार खर्च, विवाह खर्च, शैक्षिक खर्च, आकस्मिक लगायत पाउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार
मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव
श्रमको कागजपत्र छिटो बनाइदिन्छु भन्दै २५ हजार
श्रमको कागजपत्र छिटो बनाइदिन्छु भन्दै २५ हजार
प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल
प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

तपाईंले छुटाउनुभयो कि?