बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप

सारांश

  • काठमाडौं, २६ बैशाख ।
  • काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
  • चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेकोमा आक्रोश पोख्दै स्थानीयवासीहरु प्रर्दशनमा उत्रिँदा प्रहरीसँग झडप भएको छ ।

काठमाडौं, २६ बैशाख । काठमाडौंको बौद्ध–जोरपाटी सडकखण्डको मर्मत सम्भार नगरेको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।

चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेकोमा आक्रोश पोख्दै स्थानीयवासीहरु प्रर्दशनमा उत्रिँदा प्रहरीसँग झडप भएको छ ।

बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । उनीहरुले बिहान शंख बजार सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?