ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
ब्ल्याक होल: नासा भन्छ दूर अन्तरिक्षबाट आएको आवाज यस्तो सुनिन्छ

सारांश

  • अन्तरिक्षको शून्यतामा खासै केही सुनिँदैन।
  • तर ब्ल्याक होल वरपरको क्षेत्रमा निकै कोलाहल हुन सक्छ।
  • अमेरिकी अन्तरिक्ष निकाय नासाले एउटा ब्ल्याक होलनजिकै रहेको क्षेत्रबाट उत्पन्न ध्वनि सार्वजनिक गरेको छ।

अन्तरिक्षको शून्यतामा खासै केही सुनिँदैन। तर ब्ल्याक होल वरपरको क्षेत्रमा निकै कोलाहल हुन सक्छ।

अमेरिकी अन्तरिक्ष निकाय नासाले एउटा ब्ल्याक होलनजिकै रहेको क्षेत्रबाट उत्पन्न ध्वनि सार्वजनिक गरेको छ। वैज्ञानिकहरूका अनुसार यो आवाज पर्सिअस तारापुञ्जको केन्द्रमा रहेको तातो ग्यासयुक्त स्थानका कारण उत्पन्न भएको हो।

नासाले भनेको छस् ूएउटा तारापुञ्जको समूहमा यति धेरै ग्यास छ कि हामीले वास्तविक ध्वनि फेला पार्न सक्यौँ। यसलाई यहाँ प्रवर्धन गरिएको छ अनि अन्य डेटासँग समायोजन गरिएको छ ( ब्ल्याक होललाई सुन्नका लागि१ू

विशालकाय ताराहरू सङ्कुचित हुन जाँदा ब्ल्याक होलको निर्माण हुने विश्वास गरिन्छ।बिबिसि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?