भद्रपुर नगरपालिकाको बजेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
भद्रपुर नगरपालिकाको बजेट

सारांश

  • भद्रपुर, १० असोज  ः भद्रपुर नगरपालिकाले आव २०७४÷७५ का लागि रु ६० करोड ७० लाख ६० हजार ८४० बराबरको आयव्यय विवरण पारित गरेको छ ।
  • नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसायीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धि लगायत योजना प्रस्तुत गर्नुभएको हो ।
  • राजस्व बाँडफाँडमा कुल बजेटको नौ प्रतिशत, प्रशासनिक खर्च, ६.

भद्रपुर, १० असोज  ः भद्रपुर नगरपालिकाले आव २०७४÷७५ का लागि रु ६० करोड ७० लाख ६० हजार ८४० बराबरको आयव्यय विवरण पारित गरेको छ ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठले नगरपालिकाको एक वर्षमा गरिने कार्यक्रमसहित नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकास, पर्यटन प्रवद्र्धन तथा कृषिको व्यवसायीकरण, वातावरण संरक्षण, रोजगारीको अवसरमा वृद्धि लगायत योजना प्रस्तुत गर्नुभएको हो ।

राजस्व बाँडफाँडमा कुल बजेटको नौ प्रतिशत, प्रशासनिक खर्च, ६.२९ प्रतिशत कार्यक्रम खर्च १६ प्रतिशत सामाजिक सुरक्षा खर्च, २१.६८ प्रतिशत, सशर्त अनुदान, १७.१३ प्रतिशत, बजेट विनियोजन गरिएको नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?