इटहरीमा काँग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
४० पटक हेरिएको
Shares
इटहरीमा काँग्रेसको अग्रता

सारांश

  • प्रारम्भिक मत परिणाम अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।
  • पहिलो चरणमा सार्वजनिक भएको मत परिणाम अनुसार काँग्रेसका हेमकर्ण पौडेलले ५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार यामकुमार सुब्बाले ४७ मत प्राप्त गरेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ । पहिलो चरणमा सार्वजनिक भएको मत परिणाम अनुसार काँग्रेसका हेमकर्ण पौडेलले ५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार यामकुमार सुब्बाले ४७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ