कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७९
|
|
३६ पटक हेरिएको
Shares
कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो : भीमार्जुन आचार्य

सारांश

  • काठमाडौँ ।
  • संविधानविद् डा भीमार्जुन आचार्यले नेपाली कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको बताएका छन ।
  • सामाजिक सञ्जाल ट्वीटरमा छोटो टिप्पणी गर्दै उनले प्रतिपक्षी पार्टीका सबै नैतिक मूल्य नष्ट गरेको बताएका हुन ।

काठमाडौँ । संविधानविद् डा भीमार्जुन आचार्यले नेपाली कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमा छोटो टिप्पणी गर्दै उनले प्रतिपक्षी पार्टीका सबै नैतिक मूल्य नष्ट गरेको बताएका हुन ।

कांग्रेसले प्रमुख प्रतिपक्षमै रहनेगरी मंगलबार पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत दिएको छ । उसको निर्णयको चौतर्फी आलोचना भैरहेको छ । यसै सन्दर्भमा आचार्यले पनि टिप्पणी गरेका हुन ।

उनले भनेका छन, ‘संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताको खर्च धान्न कर बढाइएको हो : अर्थमन्त्री डा. खतिवडा
संघीयताको खर्च धान्न कर बढाइएको हो : अर्थमन्त्री डा. खतिवडा
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
२ अाेभर मै नेपाललाई दुई सफलता !
२ अाेभर मै नेपाललाई दुई सफलता !
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल
लोकप्रिय गायक प्रकाश सपूतमाथि प्रहार, सामाजिक सञ्जालमा भिडियो भाइरल
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
चुनावमा अवरोध भए सेना परिचालन गर्नुपर्छ: बिजुक्छे
चुनावमा अवरोध भए सेना परिचालन गर्नुपर्छ: बिजुक्छे
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
बालिकामाथि हुने यौन हिंसामा संलग्नलाई कडा कारवाही हुनुपर्छः मानव अधिकारकर्मी
१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई
१० हजार मत गन्दा आधा मत पूर्व गृहमन्त्री बस्नेतलाई

तपाईंले छुटाउनुभयो कि?