भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन

सारांश

  • २१ जेठ, काठमाडौं ।
  • भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेको भातृ संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ ।
  • एमाले सम्बद्ध दुई संगठन युवा संघ र अनेरास्ववियुको मूख्य आयोजनामा आइतबार काठमाडौंमा बिरोध प्रदर्शन भएको हो ।

२१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको बिरोध गर्दै नेकपा एमालेको भातृ संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमाले सम्बद्ध दुई संगठन युवा संघ र अनेरास्ववियुको मूख्य आयोजनामा आइतबार काठमाडौंमा बिरोध प्रदर्शन भएको हो ।

प्रदर्शनीमार्गबाट सुरु भएको र्‍याली पुतलीसडक, बागबजार हुँदै शान्तिबाटिका पुगेको थियो । र्‍यालीमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो
धुम्बाराहीमा प्रचण्डको ब्रिफिङ : ओलीजीकै सहमतिमा बैठक राखेको हो
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं
प्रदुषणका कारण एक वर्षमा ९० लाखको मृत्यु, धेरै मृत्यु हुने देशमा नेपाल छैटौं
रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने
रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने
वडा कार्यालय भवन शिलान्यास
वडा कार्यालय भवन शिलान्यास
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
ट्रम्प अकस्मात इराकको भ्रमणमा

तपाईंले छुटाउनुभयो कि?