प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी ।

सारांश

  • धनगढी, १० असार।
  • प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो ।
  • बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

धनगढी, १० असार। प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो ।

बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्यान्वयन पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसरी धारणा व्यक्त गर्ने सदस्यहरुमा देवकी मल्ल थापा, रतनबहादुर थापा, महेशदत्त जोशी र लीलाधर भट्ट हुनुहुन्छ ।

प्रदेशसभाको असार १ गतेको बैठकमा सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरिएको थियो ।

आजको बैठकको प्रारम्भमा आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गाउँसभा र नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश आकस्मिक कोष विधेयक २०७५ र जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक असार ११ गते अपराह्न ४ बजे बस्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
हिजो सर्वदलीय बैठकमा कसले के भने ?
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
कांग्रेस नउठेको भए डा. गोविन्द केसी सुतेको सुत्यै : गगन थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
साफ च्याम्पियनसिप फुटबलः नेपालकाे शानदार जित, भुटान ४-० ले पराजित !
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन
प्रमाणीकरणको लागी स्वास्थ्य सस्थामा अनुगमन

तपाईंले छुटाउनुभयो कि?