भारतमा भोलीदेखि लकडाउन खुल्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १८, २०७७
|
|
५१ पटक हेरिएको
Shares
भारतमा भोलीदेखि लकडाउन खुल्ने

सारांश

  • भारतमा सोमबारबाट लकडाउन खुल्ने भएको छ ।
  • भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो ।
  • अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ ।

भारतमा सोमबारबाट लकडाउन खुल्ने भएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय लिएको हो । अनलक १ अबको १ देखि ३० जुनसम्म हुनेछ । जसमा रातको कफर्यु कायमै रहनेछ । कफर्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु खोल्ने अनुमति दिइनेछ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तराष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ । भारतमा लकडाउन खुलेको अवस्थामा नेपालमा के होला भन्ने चासो बढेको छ । सरकारले लकडाउन खुकुलो बनाउने भनेपनि जेठ महिनाभर लम्ब्याउने भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
सुन तस्करि प्रकरण: १० किलो सुनसहित भारतमा नेपाली पक्राउ
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो
नेकपाको जिल्लामा एकीकरण यसरी शुरु भयो
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपतिलाई डाभोस बैठकबारे जानकारी
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित
ला लिगा : बार्सिलोनाद्धारा लेगानेस ३-१ ले पराजित