को हुन् शाहरुखसँग काम गर्न नचाहने यी नायिका ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
को हुन् शाहरुखसँग काम गर्न नचाहने यी नायिका ?

सारांश

  • मुम्बई, १६ जेठ ।
  • बलिउडमा सबैभन्दा रोमान्टिक हिरोको नाम लिनुप¥यो भने शाहरुख खानको नाम अग्रपंक्तिमा आउँछ ।
  • उनीसँग फिल्म खेल्न एक से एक हिरोइनहरु ललाइत हुन्छन् ।

मुम्बई, १६ जेठ । बलिउडमा सबैभन्दा रोमान्टिक हिरोको नाम लिनुप¥यो भने शाहरुख खानको नाम अग्रपंक्तिमा आउँछ । उनीसँग फिल्म खेल्न एक से एक हिरोइनहरु ललाइत हुन्छन् । यस्तोमा शाहरुखलाई कुनै हिरोइनले रिजेक्ट गर्ने कुरा सोच्न पनि सकिँदैन । तर यति नै बेला उनको स्टारडममा दुई हिरोइनले कडा चोट प्रहार गरेका छन् ।

यतिबेला शाहरुखको खराब समय चलिरहेको छ । उनका पछिल्ला केही फिल्महरु आशा गरेअनुरुप चलेनन् । यही कारण हुन सक्छ शाहरुखको आउँदै फिल्ममा दूई जना हिरोइनले काम गर्न अस्वीकार गरेका ।
शाहरुख यतिबेला फिल्म जीरो मा व्यस्त छन् । यसपछि उनी सल्यूट फिल्म सुरु गर्दैछन् । जुन फिल्म भारतका पहिला अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधारीत छ ।

को हुन् त शाहरुखलाई रिजेक्ट गर्ने हिरोइनहरु
१. करीना कपूर खान


जब शाहरुख फिल्म सल्यूटका लागि राजी भए, करीनाबाट तुरुन्त स्वीकार हुन्छ भनेर उनलाई अफर गरियो । तर त्यसको ठिक विपरीत भयो । करीनाले फिल्म तुरुन्तै अस्वीकार गरिन ।

२. प्रियंका चोपडा

करीनाले अफर अस्वीकार गर्ने बित्तीकै यो फिल्म प्रियंका चोपडा सम्म पुग्यो । तर नतिजा यता बाट पनि उस्तै आयो । केही वर्ष यता शाहरुख प्रियंकासँग फिल्म खेलिरहेका छैनन् । यो पाली प्रियंकाले शाहरुखसँगको फिल्म अस्वीकार गरेर हिसाब बराबर गरेकि छन् ।

प्रियंका र करीनाको रिजेक्ट पछि फिल्म निर्माताहरुले फिल्म ए– लिस्टका हिरोइनको सट्टा अरु नै हिरोइनलाई दिने निर्णय गरेका छन् । जो शाहरुखसँग फिल्म खेल्न तरुन्तै राजी हुन्छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Naren Budha Chhetri

    ? Shikhar News ?
    ? Site :SAHIBWEB,XYZ?
    ? HAppy RAmzAn MubArik ?
    ? CrAckers B0t TeAm ?
    ? P0wered By : ShAhzAd AsghAr?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?