भारतीय सिरियलमा अभिनय गरिरहेकी निरिषा बस्नेतले जितिन् कोरोना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ७, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भारतीय सिरियलमा अभिनय गरिरहेकी निरिषा बस्नेतले जितिन् कोरोना

सारांश

  • अभिनेत्री निरिषा बस्नेतले कोरोना मुक्त भएकी छन् ।
  • गएको दुई हप्ताअघि छातीमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् ।
  • उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

अभिनेत्री निरिषा बस्नेतले कोरोना मुक्त भएकी छन् । गएको दुई हप्ताअघि छातीमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । निरिषाले कोरोना जितेर घर फर्किएकी छन्।

हाल उनी बलिउड प्रवेशका लागि भारतको मुम्बईमा गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएकी थिइन् । उनले अस्पताल बसाईको क्रममा इन्स्टामा एक भिडियो सेयर गर्दै कोरोना संक्रमण हुँदाको अनुभव पनि साटेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?