पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित

सारांश

  • ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् ।
  • केही दिनदेखि उनीहरुले विभिन्न माध्यमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
  • ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै विभागलाई चर्को दवाव दिएका हुन् ।

ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न माध्यमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न नपाउने भन्दै विभागलाई चर्को दवाव दिएका हुन् ।

व्यवसायीहरुले यस्ता सेवा बन्द गराउन पहल नगरेसम्म घेराउ जारी राख्ने चेतावनी दिएपछि विभागले मंगलबार साँझ विभागले निजी सवारीसाधनले भाडाको सवारी बेक्न नपाउने आशयको सूचना जारी गरेको छ ।

टुटल र पठाओको नाम उल्लेख नगरी विभागले कानूनी व्यवस्था स्मरण गराउँदै निजी सवारी साधनले यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज केन्द्रिय सदस्य विष्णु चौहानले विभागले सूचना मात्रै जारी गरेर नहुने बताए । उनले सेवमा रोक लगाएर ट्याक्सी चालक तथा व्यवसायीलाई न्याय दिनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत
भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने ……….भिडियो हेर्नुहोस् ।।
पानी थाप्न पँधेरामै बास !
पानी थाप्न पँधेरामै बास !
वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै
वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
प्रदेश नम्बर एकका कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?
प्रदेश नम्बर एकका कुन जिल्लामा कति मतदाता, कति उम्मेदवार ?
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत

तपाईंले छुटाउनुभयो कि?