लमजुङमा १९ जनाले धरौटी जोगाउन सकेनन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
लमजुङमा १९ जनाले धरौटी जोगाउन सकेनन्

सारांश

  • लमजुङ, मंसिर २८ –प्रतिनिधि र प्रदेशसभा चुनावमा लमजुङबाट उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ ।
  • प्रतिनिधि र प्रदेशसभा गरी २५ जनाको उम्मेदवार रहेकोमा १९ जनाको धरौटी जफत भएको हो ।
  • चुनावी मतपरिणाम अनुसार कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुन बमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसीप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।

लमजुङ, मंसिर २८ –प्रतिनिधि र प्रदेशसभा चुनावमा लमजुङबाट उम्मेदवार बनेका १९ जनाको धरौटी जफत भएको छ । प्रतिनिधि र प्रदेशसभा गरी २५ जनाको उम्मेदवार रहेकोमा १९ जनाको धरौटी जफत भएको हो ।

चुनावी मतपरिणाम अनुसार कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानुन बमोजिम राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारको धरौटी जफत गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख तुलसीप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।

नेकपा एमालेका दुईजना, नेपाली कांग्रेसका तीनजना र नेकपा माओवादी केन्द्रका एकजना उम्मेदवार बाहेक अन्य उम्मेदवारको कानुन बमोजिम धरौटी जफत भएको हो ।

जिल्लामा प्रतिनिधिसभातर्फ एक स्वतन्त्र सहित ११ जनाको उम्मेदवारी परेकोमा ९ जनाको धरौटी जफत भएको छ । प्रदेशसभा ‘क’ बाट उम्मेदवारी दिएका ६ जना मध्ये ४ जना र ‘ख’ बाट ८ जना मध्ये ६ जनाको धरौटी जफत भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन  आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
भरतपुरमा पुनः मतदानबिरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन
मुक्तिनाथमा मोदीको एकघण्टा
मुक्तिनाथमा मोदीको एकघण्टा
पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो
पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
सेवा केन्द्र बढाउँदै आयुर्वेद सेवा केन्द्र
गोलाप्रथापछि पनि भूकम्प पीडितले सामान पाएनन्
गोलाप्रथापछि पनि भूकम्प पीडितले सामान पाएनन्
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…