भिक्षुणी बनिन चर्चित अभिनेत्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भिक्षुणी बनिन चर्चित अभिनेत्री

सारांश

  • म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् ।
  • उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् ।
  • त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् ।

म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् । उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् । त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् ।म्यानमारको रंगुनमा जन्मिएकी सोए प्याएले ग्रेड नौमा हुँदा देखि नै अभिनय गर्न सुरु गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एथ्लेटिक्समा नेपाललाई कास्य पदक
एथ्लेटिक्समा नेपाललाई कास्य पदक
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
हेर्नुहोस् संघीय संसदको चिरिच्याट्ट स्वरुप ६ तस्बिरमा
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले
मन्त्रालयभित्रै मन्त्रीका पिए कुटिएपछि…
मन्त्रालयभित्रै मन्त्रीका पिए कुटिएपछि…
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली
वामपन्थीको सरकार आएपछि आन्तरिक मामिलामा हात हाल्नेलाई पोल्छ : ओली

तपाईंले छुटाउनुभयो कि?