भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ६, २०७९
|
|
२८ पटक हेरिएको
Shares
भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु

सारांश

  • हेटौँडा ।
  • मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ ।
  • भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना।

हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौँबाट वीरगंज जाँदै गरेको उक्त बस भीमफेदीको आरालोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?