विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३१, २०७९
|
|
६० पटक हेरिएको
Shares
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…

सारांश

  • धनगढी ।
  • शुक्रबार काठमाडौँबाट धनगढी उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने अवतरण नगरी आकाशमा नै उडिरहयो ।
  • आकाशमा नै होल्ड हुनुको कारण अरु केही नभएर धावन मार्गमा स्याल देखिनु हो ।

धनगढी । शुक्रबार काठमाडौँबाट धनगढी उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने अवतरण नगरी आकाशमा नै उडिरहयो । आकाशमा नै होल्ड हुनुको कारण अरु केही नभएर धावन मार्गमा स्याल देखिनु हो । धावन मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।

जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।

धावन मार्गमा स्याल देखिएपछि जोखिम हुनसक्ने भएका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको बताइएको छ।

(Tramadol Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु
यौन व्यवसायमा संलग्न ३४ पक्राउ
यौन व्यवसायमा संलग्न ३४ पक्राउ
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
विषादीपरीक्षण नगर्ने निर्णय गरेर सरकारले भारतसामु लम्पसावादी नीति लिएको आरोप 
सशस्त्र प्रहरीले महिलामाथि बुट र लाठी बजारे पछि….
सशस्त्र प्रहरीले महिलामाथि बुट र लाठी बजारे पछि….
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ: नेता कोइराला
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी