भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावलको बुद्धि कोल्टे भएको टिप्पणी गरेका छन् ।
  • उनले रावलमाथि महिलाको अपमान हुने गरी बोलेको भन्दै आलोचना समेत गरे ।
  • ‘भर्खर भर्खर डा लेख्न थालेकाले महिलाको किड्नी राखेकाले केपी ओलीको दिमागले काम गर्दैन भनेछन्,’ ओलीले प्रेस संगठनमा आवद्ध आफू निकट पत्रकारहरुले राजधानीमा आयोजना गरेको कार्यक्रममा भने,‘बुद्धि त्यस्तो कोल्टे नपरोस् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावलको बुद्धि कोल्टे भएको टिप्पणी गरेका छन् । उनले रावलमाथि महिलाको अपमान हुने गरी बोलेको भन्दै आलोचना समेत गरे ।

‘भर्खर भर्खर डा लेख्न थालेकाले महिलाको किड्नी राखेकाले केपी ओलीको दिमागले काम गर्दैन भनेछन्,’ ओलीले प्रेस संगठनमा आवद्ध आफू निकट पत्रकारहरुले राजधानीमा आयोजना गरेको कार्यक्रममा भने,‘बुद्धि त्यस्तो कोल्टे नपरोस् ।’ उनले रावलको बुद्धि ठिक बाटोमा नभएको र मतिभ्रष्ट भएको टिप्पणी समेत गरे ।

रावलको नाम नलिई उनीप्रति व्यङ्ग्य गर्दै बुद्धिमान मान्छे मतिभ्रष्ट भयो भने खतरनाक हुने बताए । उनले भने,‘बुद्धिमान मान्छे मतिभ्रष्ट भयो भने गलत काममा बुद्धि लगाउँछ ।’

यसअघि रावलले केपी ओलीले महिलाको किड्नी प्रत्यारोपण गरेकाले ठिक तरिकाले दिमागले काम नगरेको भनी रावलले टिप्पणी गरेको खबरहरु आएका थिए । तर, रावलले त्यसलाई कुप्रचार भनी खण्डन गरेका थिए । ओलीले यही विषय उठाएर रावलको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ:  प्रधानमन्त्री ओली
अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ: प्रधानमन्त्री ओली
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
Finest Places to locate a Wife
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
प्रचण्ड र मोदीबीच भेटवार्ता : सगरमाथाको पानी मिनरल वाटरको रुपमा विश्वभरि लैजान सहकार्य
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?