भुडेवाला केटो नो नो भन्दै अाइन योजना

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • गायिका योजना पुरीको दोस्रो एल्बम समर्पण हिलो गीत भुडेवाला केटा नो नो नोबोलको गीत आफ्नै युटुव च्यालन मार्फत सार्वजनिक गरेकी छिन् ।
  • सनिवार बिश्रान्ती पार्टी प्यालेशमाबाट गीत सगँ सम्बन्धीत कलाकार सँग अन्तरङ्ग कुराकानी र भेटको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो ।
  • पोखरामा छाँयाकन गरिएको भिडियोमा मोडेल शालु गौतम , कलाकार दिपक गिरी , तेज गिरी र साथहिरुले उक्त भिडियोमा अभिनय गरेका छन् ।

गायिका योजना पुरीको दोस्रो एल्बम समर्पण हिलो गीत भुडेवाला केटा नो नो नोबोलको गीत आफ्नै युटुव च्यालन मार्फत सार्वजनिक गरेकी छिन् ।

सनिवार बिश्रान्ती पार्टी प्यालेशमाबाट गीत सगँ सम्बन्धीत कलाकार सँग अन्तरङ्ग कुराकानी र भेटको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो । पोखरामा छाँयाकन गरिएको भिडियोमा मोडेल शालु गौतम , कलाकार दिपक गिरी , तेज गिरी र साथहिरुले उक्त भिडियोमा अभिनय गरेका छन् । गीतको भावलाइ जस्ताको तस्तै तेज गिरीले बडो मिहिनतका साथ भिडियो निर्देशन गरेका छन् भने छाँयाकन मिलन शंखर र सम्पादन नेत्र गुरुङ्ग गरेका छन् ।
गीत सुहाउदो भिडियो बनेको र दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क रहेको नोनो वाला टिम बताउछन् ।

https://www.youtube.com/watch?v=DiqUneJulQw

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
घुस लिँदै गर्दा धनगढीका सहायक वन अधिकृत पक्राउ
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
याे हाे विश्वकाे सबैभन्दा ठूलाे विमानिस्थल (फाेटाे सहित)
याे हाे विश्वकाे सबैभन्दा ठूलाे विमानिस्थल (फाेटाे सहित)
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति, कहाँ–कहाँ ?
कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति, कहाँ–कहाँ ?
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने
सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने
पूर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड सहकारीमा
पूर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड सहकारीमा

तपाईंले छुटाउनुभयो कि?