भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?

सारांश

  • काठमाडौं, २९ भदौ ।
  • चर्चित नायक भुवन केसीकी पूर्वपत्नी सुस्मिताले अष्ट्रेलियन नागरिकसँग झ्याइँ पार्ने भएकी छन् ।
  • सुस्मिता बोम्जन केसीले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेण्ट गरेको समाचार सार्वजनिक भएका छन् भने भावी श्रीमानसँग रमाउँदै गरेका तस्वीरहरु सार्वजनिक भएका छन् ।

काठमाडौं, २९ भदौ । चर्चित नायक भुवन केसीकी पूर्वपत्नी सुस्मिताले अष्ट्रेलियन नागरिकसँग झ्याइँ पार्ने भएकी छन् । सुस्मिता बोम्जन केसीले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेण्ट गरेको समाचार सार्वजनिक भएका छन् भने भावी श्रीमानसँग रमाउँदै गरेका तस्वीरहरु सार्वजनिक भएका छन् ।

चलचित्र निर्मात्री तथा नायिका समेत रहेकी सुस्मिताले भदौ २४ गते सिंगापुरमा इन्गेजमेण्ट गरेकी हुन् । सुस्मिताका भावी पति भारतीय मूलका अस्ट्रेलियन नागरिक भएको बताइएको छ । उनको नाम किलन स्वामी हो ।

नायक भुवन केसीसँग सम्बन्धविच्छेद गरेपछि सुस्मिता एक्लै बस्दै आएकी थिइन् । सुस्मिताले छोरा अनमोल केसीकै सहमतिमा इन्गेजमेन्ट गरेको बताइएको छ । अनमोल नयाँ पुस्ताका चर्चित नायक हुन् ।

सुस्मिताको बिहे भने सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा फिजीमा हुने बताइएको छ । फिजीमा जन्मिएका किलन स्वामी अस्ट्रेलियाका के. ग्यासका धनाढ्य व्यापारी हुन् । सुस्मिताले गत वर्ष चलचित्र म त तिम्रै हुँ निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि
शेयर बजार उकालो, सोमबार नेप्से परिसुचक दोहोरो अंकले बृद्धि
२ वर्षपछि प्रधानमन्त्री ओली चीन प्रस्थान
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो
बंगलादेशमा हसिनाको बहिर्गमनसँगै राजनीतिक संकट चुलियो
डा. गोविन्द केसीलाई कांग्रेस नेता रामशरण महतको कडा चेतावनी
डा. गोविन्द केसीलाई कांग्रेस नेता रामशरण महतको कडा चेतावनी
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ– सचिव भरतराज पौडेल
सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ– सचिव भरतराज पौडेल
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
काग्रेस कार्यकर्ताद्धारा महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार
काग्रेस कार्यकर्ताद्धारा महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो