बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बिना मेकअपकी कैटरिना कैफ हेर्नुस्

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेत्रीहरु बेला बेलामा विना मेकअप नै सार्वजनिक स्थलमा देखिने गर्छन्।
  • विना मेकअप अभिनेत्रीलाई देख्दा उनीहरुका फ्यान भने उनीहरुको सुन्दरताको तारिफ गर्छन्।

मुम्बई। बलिउड अभिनेत्रीहरु बेला बेलामा विना मेकअप नै सार्वजनिक स्थलमा देखिने गर्छन्। विना मेकअप अभिनेत्रीलाई देख्दा उनीहरुका फ्यान भने उनीहरुको सुन्दरताको तारिफ गर्छन्। केही दिन अगाडि चर्चित अभिनेत्री कैटरिना कैफ बिना मेकअप विमानस्थलमा देखिइन्। बिना मेकअपकी कैटरिनाको फोटो यतिबेला समाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

रमाइलो त के भने बिना मेकअप कैटरिना यति ग्ल्यामरस देखिएकी थिइन् की उनका फ्यान हेरेको हेर्यौ भए। सो क्रममा कैटरिना एकदम क्याजुअल लुकमा थिइन्। कैटरिनाको कामको कुरा गर्दा उनी चाँडै रोहित शेट्टीको फिल्म सूर्यवंशीमा देखिँदैछन्। यो फिल्ममा कैटरिना अक्षय कुमारसँग मुख्य भूमिकामा छिन् ।

भारतीय संचारमाध्यमका अनुसार उक्त फिल्ममा कैटरिना अक्षयकी श्रीमतीको भूमिकामा हुनेछिन्। यसअघि कैटरिनाले अक्षयसँग फिल्म तीस मार खाँ, दे दना दन, वेलकम जस्ता फिल्ममा काम गरिसकेकी छन्। सूर्यवंश फिल्म २७ मार्च २०२० मा रिलीज हुने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?