भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
सारांश
- काठमाडौं, १५ माघ ।
- नेपालमा वाम गठनवन्धनको सरकार गठनका लागि आन्तरिक गृहकार्य भइरहेकै बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज बिहीबार नेपाल भ्रमणमा आउने भएकी छिन् ।
- उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूत बनेर नेपाल आउन लागेकी हुन् ।
काठमाडौं, १५ माघ । नेपालमा वाम गठनवन्धनको सरकार गठनका लागि आन्तरिक गृहकार्य भइरहेकै बेला भारतीय विदेशमन्त्री सुषमा स्वराज बिहीबार नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दूत बनेर नेपाल आउन लागेकी हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै रहेको अवस्थामा स्वराज नेपाल आउन लागेकी हुन् । विगतमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । यतिबेला भने नेपालमा छिटै गठन हुने वामपन्थी सरकारसँग सम्बन्ध सुधारका लागि स्वराज नेपाल आउन थालेको बताइएको छ ।
सोमबार भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वराज बिहीबार दुई दिने भ्रमणमा नेपाल आउन लागेको जानकारी दिएको हो । भ्रमणका क्रममा नेपाल–भारतबीचको साझा चासो, आपसी हित र सम्बन्धका विषयमा स्वराजले राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणबाट नेपाल भारतबीचको सम्बन्ध थप मजबुत हुने विश्वास समेत गरिएको छ । वाम गठबन्धनसँग भारतले सम्बन्ध सुधार गर्न चाहेको देखिएको छ । पछिल्लो एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी ओलीलाई दुई पटकसम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना समेत दिएका थिए ।
Pk Boss
not allowed indian president in Nepal …
Manoj Shrestha
एस्लाई कालो झण्डा देखाउनु पर्छ । भारातिय बिस्तारबाद मुर्दाबाद !
Bhim Bohara Bohara
Susma dont come nepal you are not sutiable for nrpalies we are unhappy dont come dont come
Bishal Thingh
दिक्कालाग्छा भारतिय बिस्तारवादको सुमदुर भन्ने सब्दसुन्द
Krishna Thakuri
यसलाई बलत्कार गरेर कुकुरलाई कातेर खुवाउनुपर्छ
Rajesh Rai
Thik ho ni india bata nun nagay nepali ko khana hajam hudaina ani thula kura garerw k garne
Rajib Dahal
⚫️?????????
Ananda Bajracharya
The most unwanted guest.
Sargam Rai
sale dhotini
Rai Man
Randi Nepali lai nakabandi lagaera ruwaune ani sayabasi magna aauna labastarni.
Binod Bisunke
kina sunu kukurni hamro Nepal ma no alaut khatinilae
Abinas Limbu
यस लाई के ले स्वागत गर्दा ठिक हाेला
1- जुत्ता काे माला 2- मखमलि काे माला हजुर हरुकाे ईच्छा
Lokendra Thapa Magar
Sala natak dhoti haruko
Arjun Shankar
बहिष्कार गरौ
Love Rampur
एस्लाइपनि नेपालिको पुस्तिएको केलाखुवाएर पथाउनुपर्छ
Bishnu Prasad Pudasaini
gumos jhaos na naka laune banauna ho sathi ho Nepal li pani
Manoj Dulal
राणिको छोरि
तामाङ कान्छो
अब फेरि अनिष्ट हुने भो ।
Ghimire Lekh Nath
कालो झन्डाले स्वागत गर्नु पर्छ !!!
Radhe Shyam Mishra
aaunai paryo ni aafno janata ko herbichar ģarna sale chor commu.le ke garchha hernu parena ?
Radhe Shyam Mishra
most welcome
Gyan Rai
Sabdhan.
Surya Gurung
सकेसम्म यसलाई आउन दिनु हुन्न ।हाम्र नेता त्यसको पछि लाग्छन नि ।
Unhsib Bckg Chhetri
Dhotilai bahiskar garnuparxa
Narendra Prasad Joshi
लाज नभा का हरु
Prakas Rana
Yo sala randi lai marnu parchha hai.
Arjun Adhikari
No Indian
JN Marasini
होईन । यो लाज नभयकी आईमाई किन आउछे छिटो2 नेपाल मदेसिलाई उचाल्न त होला ?
Bikash Khatri
Kina auni raixa randiko xorolai auna nadida hunxa randiko ban kukur kasko k khana auna paryo
Sundar Khatri
भारतीय शासक हो कान खोलेर सुन भारत ले नेपाल बाट असीमित फायदा लुटेको छ ,नेपाल लाई गरेको सहयोग भनेको (भीख) बराबर हो | यो सहयोग भनेको त अरु सबै कुरा छोड़ो नेपालका नदी नाला बाट बगेर जाने बलुवा को मूल्य बराबर पनि छैन |
Tulsi Giri
Yo nakachari feri kin aune raixa ke chaiyaxa yaslai
Bhola Neupane
Hitlari sailuko indiya murdabat
Uttam Purush
हैन कति बढि चासाे? ५०अाै कराेड भाेका जनताकाे बारेमा चासाे राख्नु नि ।
Gopal Acharya
Pheri nakabandi lagaune ho ki
राजन अधिकारी
भारतले आफ्नै देशका जनता प्रती चासो राखोस ! नेपालीको राख्नु आबस्यक छैन ।
Deepak Sunar
We don,t need India back off
Krishna Poudyal
Auchhin pashupati nath ko darsan garchhin janchhin.Oli jee Enlai dherai bhau nadeu,diya pachhi dhoka pauchhau.
KE BI Mahara
#BackOffIndia
KE BI Mahara
#BackOffIndia
Sanam Raee
इस्लाइ लात हानेर लखेत
Lalbahadur Budha
चाहियन भारदकाे साथ
Kisna Prkd
The most cunning neighbour. They will continue their dirty tricks to Nepal until their strays dogs are within Nepal.
Tulendra Pun
मुर्दाबाद
Simanta Kunwar
Lat hanera lakhetnu parxa welcome haina
Hari Bahadur Magar
छिमेकी राष्ट हरु आउनु सोभाबिक इजोत गर्नु पर्छ हामी आफै होसियार रहनुपर्छ किनकि ईनिहरु कैचीं हुन
Krishna Bashyal
मगन्तेहरूलाई कस्ले गर्ला सम्मान?सन्सार 21 अौ शताब्दीबाट गुज्रिदै गर्दा हामी कहाँ?मेरो देश नेपाल कहाँ?हाम्रो हैसियत कस्तो?हामी के गर्दै छौ?हामीलाई कस्ले दुख पुर्यायो?हाम्रो असलि दुस्मन को?शासन कस्ले गर्यो?व्यवहार कस्तो देखाए?अाफ्नै भन्ने गतिलो छैन भने अर्कालाई दोषी गराएर के फाईदा?नेपालअामाका हामी धर्तिपुत्त्रहरूले नै धर्तिको अस्तित्व रक्षा गर्न सक्षम छौ।अाफ्नो थैलो पक्का पारौं ,अर्कालाई दोष नलगाऊ।अर्कालाई होईन अाफ्नालाई सम्झायौ भने समस्याको निकास निस्कन्छ कि?
Basu Pande
के काम परेछ ?
Ramesh Pandey
Ab tyastae t ho ni tyatro hatya r atank macchayeko hatyara prachand r baburam lai lae nepal ko pradhan mantri banaun nepali le sweekar gareko xa vane arko muluk bat kin ramro ashaa rakhne ho …..