राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष हस्तान्तरण गर्ने !

सारांश

  • काठमाडौं, ८ जेठ ।
  •   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  पशुपति शम्शेर राणा र प्रकाश चन्द लाेहनीलार्इ पार्टी अध्यक्ष हस्तान्तरण गर्न तयार भएकाे बताएका छन ।
  • थापाले देशमाअहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएको बताउदै  राष्ट्रवादी शक्तिको अभाव खड्किएकोले राप्रपाबाटै फुटेर भिन्न पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणा र डा.

काठमाडौं, ८ जेठ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  पशुपति शम्शेर राणा र प्रकाश चन्द लाेहनीलार्इ पार्टी अध्यक्ष हस्तान्तरण गर्न तयार भएकाे बताएका छन ।

थापाले देशमाअहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएको बताउदै  राष्ट्रवादी शक्तिको अभाव खड्किएकोले राप्रपाबाटै फुटेर भिन्न पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणा र डा. प्रकशचन्द्र लोहनीसँग पार्टी एकताको प्रस्ताव राखेका छन ।

उनले ट्विट गर्दै भनेका छन ‘देशलाई अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता छ एकअर्कालाई आरोप–प्रत्यारोप गर्न छाडौं पार्टी एकता गरौं । तपाईहरु चाहानुहुन्छ भने पार्टी अध्यक्षसमेत हस्तान्तरण गर्न तयार छु ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?