किन् अाईन् भारतिय बिदेश मन्त्रि काठमाडौंमा ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
किन् अाईन् भारतिय बिदेश मन्त्रि काठमाडौंमा ?

सारांश

  • भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् ।
  •  स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् ,                                                                                                                                                                   काठमाडौंमा दुई दिनसम्म चल्ने मन्त्रीस्तरीय बैठकको उद्घाटन आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
  • विदेशमन्त्री स्वराजले बैठक सुरु हुनु भन्दा अघि नै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी छन् । स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी हुन् ,                                                                                                                                                                   काठमाडौंमा दुई दिनसम्म चल्ने मन्त्रीस्तरीय बैठकको उद्घाटन आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । विदेशमन्त्री स्वराजले बैठक सुरु हुनु भन्दा अघि नै राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?