एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर

सारांश

  • काठमाडौँ, ३ जेठ ।
  • एप्पल वल्र्डले मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
  • जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको हो ।

काठमाडौँ, ३ जेठ । एप्पल वल्र्डले मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरीएको हो । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो ।

उक्त अफरमा पुरानो मोबाइलको सट्टा नयाँमोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताए।
मेबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । यसअघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरुगरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्ट फोनसँग नयाँ स्मार्ट फोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो स्मार्ट फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए।
एकै छानामुनी बिश्वबजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”
शिशुको नाम ‘शिलान्यास’
शिशुको नाम ‘शिलान्यास’
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
पूर्वसांसद गुरुङको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
काङ्ग्रेसले तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
मधेशीलाई मधेशी दलको विकल्प छैनः  अध्यक्ष उपेन्द्र यादव
मधेशीलाई मधेशी दलको विकल्प छैनः अध्यक्ष उपेन्द्र यादव
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

तपाईंले छुटाउनुभयो कि?