समवेदना सन्देश तयार पार्ने परराष्ट्रका कर्मचारीलाई कारबाही गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
समवेदना सन्देश तयार पार्ने परराष्ट्रका कर्मचारीलाई कारबाही गरिने

सारांश

  • काठमाडौं, १३ पुस ।
  • परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारबाही गर्ने भएको छ ।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै समवेदना सन्देशमा त्रुटि गर्ने सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधि उचित कारबाही गरिने बताएको छ ।

काठमाडौं, १३ पुस । परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारबाही गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले विज्ञप्ति जारी गर्दै समवेदना सन्देशमा त्रुटि गर्ने सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधि उचित कारबाही गरिने बताएको छ ।

सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको छ ।

सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !
केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
दलित समुदाय राज्यको मुलधारबाट पछाडिः नेता परियार
सिरहाको सबै स्थानीय तहको नतिजा आयो, कुन तहमा को विजयी ?
सिरहाको सबै स्थानीय तहको नतिजा आयो, कुन तहमा को विजयी ?
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा !
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा !
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास