भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भेनीसमा खुलेकी सुहाना,हेर्नुहोस् हट तस्विर

सारांश

  • काठमाडौं,साउन ८ ।
  • नेपाली नायिका सुहाना थापा डेब्यु फिल्मबाट नै हिट भएकी छन् ।
  • उनले बढी चर्चा कमाएको फिल्म, ए मेरो हजुर ३ ले दिएको सफलतामा सुहाना मुख्य हुन्।

काठमाडौं,साउन ८ । नेपाली नायिका सुहाना थापा डेब्यु फिल्मबाट नै हिट भएकी छन् । उनले बढी चर्चा कमाएको फिल्म, ए मेरो हजुर ३ ले दिएको सफलतामा सुहाना मुख्य हुन्।सुहाना भन्दा पनि उनकी आमा, फिल्म निर्देशक झरना थापा आफ्नो छोरीले पाएको सफलता र उनको बढ्दो क्रेज देखेर झनै दङ छिन् । झरना आफ्नो छोरीको फोटो सामाजिक सन्जालमा खुबै सेयर गरेकी छन् ।

फिल्मको विदेश प्रदर्शन सकेर अहिले झरना र सुहाना मस्ती मुडमा घुमेका छन् । भेनीस पुगेकी सुहानालाई श्रावणमा रमाइलो गरेकी छन् । रातो र पलेहो गाउनमा सुहानालाई निकै सुन्दर रूपमा देखाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निशाना सोझियो यता
कांग्रेसको अनुशासन समिति निष्क्रिय, यि महासयलाई आनन्दै
कांग्रेसको अनुशासन समिति निष्क्रिय, यि महासयलाई आनन्दै
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
ओली र दाहालले संयुक्तरुपमा   चुनावी सभा  सम्बोधन  गर्दै
ओली र दाहालले संयुक्तरुपमा चुनावी सभा सम्बोधन गर्दै
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
१० वर्षपछि फर्कियो खोलोः नारायण वाग्ले फेरि कान्तिपुरमा
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने

तपाईंले छुटाउनुभयो कि?