भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७३
|
|
२९२ पटक हेरिएको
Shares

सारांश

  • निर्मल निवासमा भ्याई नभ्याई छ ।
  • भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको छन् ।
  • एक महिनाअघि देखि नै निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्यदेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, पूर्वराष्ट्रपति डा.

निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको छन् ।

एक महिनाअघि देखि नै निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्यदेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि संवैधानिक निकायका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निम्तो दिएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

२४ गते होटल सोल्टीमा आयोजना हुने विशिष्ट अतिथि, अतिथि र विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई दुई थरीका कार्ड वितरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?