रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
५१ पटक हेरिएको
Shares
रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ

सारांश

  • काठमाडौ ३,माघ।
  • विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शनाको चरित्र हत्या गर्ने गरी  सामाचार सम्प्रेषण गरेको  आरोपमा  थप एकजना अनलाइन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • गोरखा घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका क्यापिटल हेडलाइन डटकमका २७ वर्षीय सुमन अधिकारी लाई प्रहरीले आज पक्राउ गरेको हो।

काठमाडौ ३,माघ।विवेकशील नेपाली दलकी नेतृ रन्जु दर्शनाको चरित्र हत्या गर्ने गरी  सामाचार सम्प्रेषण गरेको  आरोपमा  थप एकजना अनलाइन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका क्यापिटल हेडलाइन डटकमका २७ वर्षीय सुमन अधिकारी लाई प्रहरीले आज पक्राउ गरेको हो। उनलाई नयाँ बजारबाट पक्राउ गरी विधुतीय अपराध तथा कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

(https://linksmagazine.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?