कर्मचारीको भत्ता साँच्चिकै घट्ला त!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
४० पटक हेरिएको
Shares
कर्मचारीको भत्ता साँच्चिकै घट्ला त!

सारांश

  • काठमाडौं – सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा केही घटाउने निर्णय गरेको छ।
  • आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महंगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।
  • आजसम्म लिंदै आएको भत्ता सुविधा घटाउँदा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ।

काठमाडौं – सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा केही घटाउने निर्णय गरेको छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महंगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो। आजसम्म लिंदै आएको भत्ता सुविधा घटाउँदा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ।

सरकारले सार्वजनिक खर्च कटौती गर्न अबदेखि सरकारी कार्यक्रमलाई पति मितव्ययी बनाउने उल्लेख गरेको छ । सरकारी कार्यक्रम तालिम, सेमिनार, गोष्ठी सरकारी हलमै गर्ने, होटलहरूमा कार्यक्रम नगर्ने, सरकारी गाडी दुरुपयोग बन्द गर्ने, सरकारी गाडीको प्रयोगमा एकरूपता ल्याउने लगायतका कार्यक्रम छन्।

मन्त्रिपरिषद्को बुधबारको बैठकले अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पास गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘किस सीन’का कारण पत्नीले छाेडेका यी हिराे
‘किस सीन’का कारण पत्नीले छाेडेका यी हिराे
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
अाँखा शिबिरमा २२ जनाको अप्रेशन
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
सेक्सका लागि युवतीको कामेच्छा यसरी जागृत गराउनुस्
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
मृत्यु हुनुभन्दा दुई साता अघि नै शरीरमा परिवर्तन देखिने विहरूको भनाइ
मृत्यु हुनुभन्दा दुई साता अघि नै शरीरमा परिवर्तन देखिने विहरूको भनाइ
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !
विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार
विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार
बिल गेट्स बने फेरि विश्वकै धनी
बिल गेट्स बने फेरि विश्वकै धनी
आइजिपीमा तीन जनाको दौड, को बन्लान्  !
आइजिपीमा तीन जनाको दौड, को बन्लान् !

तपाईंले छुटाउनुभयो कि?