मंगलबारको मौसम: कोशी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०८१
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
  • हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ।

त्यस्तै राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु
युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु
घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?
घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?
バルカンベガス オンラインカジノ日本
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
मुलुकमा आर्थिक समृद्धिको लागि कांग्रेसलाई विजयी बनाउनु पर्ने : वरिष्ठ नेता पौडेल
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
विश्वविख्यात कलाकारका अचम्मका बानी, खुट्टा हल्लाउनेदेखि ट्वाइलेटमै….
प्रधानमन्त्री ओलीको उपचार सुरु, ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने
प्रधानमन्त्री ओलीको उपचार सुरु, ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने
कांग्रेस, एमाले र माओवादीद्वारा सांसद पद टेण्डर शैलीमा बेच्दै
कांग्रेस, एमाले र माओवादीद्वारा सांसद पद टेण्डर शैलीमा बेच्दै
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ मा को को विजेता बने ?
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश
५ जनाभन्दा बढि जम्मा नहुन चितवन प्रशासनको आदेश

तपाईंले छुटाउनुभयो कि?