मंगलबारको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०८१
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय वाणिज्य बैंकमा गाभिँदै एनआइडिसी
राष्ट्रिय वाणिज्य बैंकमा गाभिँदै एनआइडिसी
मोदी भ्रमण : प्रधानमन्त्री र परराष्ट्रमन्त्री एक ठाउँमा, अरु मन्त्रीहरु विभाजित !
जुँगा पालेबापत मासिक तलब बुझ्दै कालीबहादुर
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
सलमान र रणवीर को बीचमा यसरी फसे अक्षय
Deepika Padukone and Abhishek twitter battle – check out why?
Deepika Padukone and Abhishek twitter battle – check out why?
प्रधानमन्त्रीको राजिनामा माग
प्रधानमन्त्रीको राजिनामा माग
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)
यस्तो छ, पशुपतिनाथमा तीजको माहोल (हेर्नुहोस् १२ तस्वीरमा)

तपाईंले छुटाउनुभयो कि?