मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
मकवानपुरमा स्कुटर दुर्घटना : तीन जनाको मृत्यु

सारांश

  • काठमाडाैं ।
  • मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

काठमाडाैं । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते स्कुटरमा सवार तीनै जनाको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
पोखरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा  १६ कराेड
सरकारले बाँड्याे कार्यकर्तालार्इ निर्वाचनकाे मुखमा १६ कराेड
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुनको मुल्य घटबढ
सुनको मुल्य घटबढ
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
लखेट्दै लगेर किशोरी बलात्कार
मोदीका लागि बनाइएको शौचालयमा कर्मचारीको हारालुछ !
मोदीका लागि बनाइएको शौचालयमा कर्मचारीको हारालुछ !
Pin-Up Casino AZ-a necə daxil olmaq olar 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
विद्युतीय बसमा राष्ट्रपति…
विद्युतीय बसमा राष्ट्रपति…
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?