मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
४५ पटक हेरिएको
Shares
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते

सारांश

  • सर्लाही क्षेत्र न.
  • ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
  • दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् ।

सर्लाही क्षेत्र न. ४ को मतगणना स्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेलअश्रु ग्याँस प्रहार गरेको छ । सर्लाही क्षेत्र नं. ४ मा गएराती देखि नै मतगणना रोकिएको छ । एक मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै शिल गरिएको भेटिएपछि दलका प्रतिनिधिहरबीच विवाद बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
जेठ १४ गतेको राशीफल, कुन राशीलाई राम्रो र कुन राशीलाई खराब दिन छ ?
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
माघे संक्रान्तिको शुभकामना दिदै प्रम ओलीले भने पर्वहरुका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन्
एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण
एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै
आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
बैशाखदेखि आजसम्म नेपालमा ४८ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?
उपनिर्वाचनको भोलीपल्टै किन पुगे पूर्वराजा मध्यपश्चिम ?