मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान

सारांश

  • स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ ।
  • निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन् ।
  • प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन् ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० बाट प्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन् ।

प्रदेश नं २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाज  वैशाख २७ गते कहाँ के के घटना घटे ?
अाज वैशाख २७ गते कहाँ के के घटना घटे ?
सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी
सार्वजनिकस्थलमा पर्यटकलाई खानेपानी
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना
आगो बालेर र चिया पिलाएर न्यानो बाँड्दै नेपाली सेना

तपाईंले छुटाउनुभयो कि?